गृह · शब्दकोश

कोथो

[ना.]

१. केरा, उखु आदिको फेदमा पलाउने टुसो; नयाँ बिरुवा।

२. धान, गहुँ आदिको बाला निस्कने गर्भ; बाली पसाउने नली।

⟵ फेरि सूचीमा जानुहोस्