गृह · शब्दकोश

मुसुरी

[ना.]

झुल; मच्छरदानी।

[ना.]

एक थरी दाल; मुसुरो।

[ना.]

१. गोडामा लगाउने एक प्रकारको पुरानो ढाँचाको गहना; पाउजेब।

२. मुसो (बाबो.)।

⟵ फेरि सूचीमा जानुहोस्