१. कोमल; सलक्क परेको; मुलायम।
२. दयालु; कोमल चित्त भएको।
३. दानी स्वभावको; फकाउँदा सजिलै फकिने।
४. सजिलै टोकिने वा फोरिने; नरम।