गृह · शब्दकोश
१. निगालो, बाँस आदिको भरखर उम्रेको, तरकारी खाइने मुना।
२. बोटबिरुवा, अन्न आदिको भरखर उम्रेको कलिलो मुना; अङ्कुर; पिपिरो।
⟵ फेरि सूचीमा जानुहोस्