गृह · शब्दकोश

मञ्जरी

[ना.]

बोट, बिरुवा, लहरा आदिमा निस्कने नयाँ पालुवा; नयाँ पात वा मुनासहितको टुप्पो; मुजुरा; कोपिला; आँकुरो।

⟵ फेरि सूचीमा जानुहोस्