गृह · शब्दकोश

पिपिरो

[ना.]

एकदमै चर्को घाम।

[ना.]

१. आँकुरो; पिउलो।

२. सनई आदि बाजा फुक्दा बज्ने टुप्पो भाग; पिपिरी।

⟵ फेरि सूचीमा जानुहोस्