झोला

[ना.]

काँधमा भिर्न वा हातले समाउन मिल्ने उझिन्डो भएको कपडा आदिको थैलो