गृह · शब्दकोश

मीमांसा

[ना.]

१. अनुमान, तर्क, वितर्कद्वारा कुनै विषयको मूलतत्त्व वा वास्तविकता पत्तो लगाउने काम; सो सन्दर्भमा गरिने गम्भीर विमर्श; मनन; विवेचना।

२. छ वटा मुख्य पूर्वीय दर्शनमध्ये मूलतः पूर्वमीमांसा र उत्तरमीमांसा दुई भागमा बाँडिएको एक दर्शन।

⟵ फेरि सूचीमा जानुहोस्