अनुमान
[ना.]
१. कुनै कामकुरा, वस्तु, व्यक्ति, विषय आदिबारे पहिलेको अनुभवका आधारमा गरिने पूर्वानुमान।
२. कुनै खास अवधिअन्तर्गत विभिन्न शीर्षकमा हुने आम्दानी खर्चको अड्कल।
३. प्रत्यक्ष, अनुमान, उपमान र शब्द चार प्रमाणमध्ये प्रत्यक्षद्वारा अप्रत्यक्ष साध्यलाई प्रमाणित गरिने दोस्रो प्रमाण।
४. यस्तो होला वा हुन्छ भनी आफ्ना मनले गरिने अन्दाज; अडकल; लख।