गृह · शब्दकोश
कर्मकाण्डहरूको तात्त्विक विवेचना गरिएको, जैमिनि मुनिद्वारा प्रतिपादित मीमांसादर्शनको एक भाग; मीमांसादर्शनको कर्मकाण्डसँग सम्बद्ध भाग; आस्तिक षड्दर्शनमध्ये एक।
⟵ फेरि सूचीमा जानुहोस्