मूलतत्त्व

[ना.]

१. आधारभूत मुख्य सिद्धान्त; केन्द्रीय दृष्टिकोण

२. कुनै कुराको निर्माणमा मुख्य रूपले उपयोग हुने तत्त्व वा पदार्थ

३. मूलवस्तु; मुख्य पदार्थ