गृह · शब्दकोश

भान

[ना.]

१. कुनै विश्वस्त तथ्य फेला नपरेको ज्ञान; आभास; झझल्को।

२. भ्रमपूर्ण धारणा; भ्रान्तज्ञान।

⟵ फेरि सूचीमा जानुहोस्