भ्रमण

[ना.]

१. घुमफिर वा डुलफिर गर्ने काम; टाढाको आइजाइ

२. देश, देशान्तरको विचरण; देशाटन

३. यात्रा; सफर