गृह · शब्दकोश

असन्तुलन

[ना.]

१. घटबढको अवस्था।

२. सन्तुलनको अभाव; सन्तुलन नभएको स्थिति।

⟵ फेरि सूचीमा जानुहोस्