गृह · शब्दकोश

भुलचुक

[ना.]

१. भुल र चुक; बिराम र दोष।

२. भुलबाट हुन आएको त्रुटि; अज्ञानता वा व्यस्तताले हुने गल्ती।

⟵ फेरि सूचीमा जानुहोस्