भूगोल
[ना.]
१. पृथ्वीको प्राकृतिक विभाग (बाह्य सतह जङ्गल, नदी, पहाड आदि), राजनीतिक विभाग (देश, नगर, गाउँ आदि), वातावरणिक विभाग (उष्णकटिबन्ध, शीतकटिबन्ध आदि) र उद्योगधन्दा, ऋतुहरू तथा बासिन्दाहरू सबैको वर्णन तथा अध्ययन गरिने शास्त्र।
२. पृथ्वी।