भुत्ल्याउनु

[सक्रि.]

१. झुत्रो पार्नु; झुत्र्याउनु; फटाउनु

२. रौँ, भुवा, भुत्ला आदि खजमज्याउनु; भुत्लिने पार्नु

३. अधिकार, मान, प्रतिष्ठा, जागिर आदि खोस्नु

४. जथाभाबी जगल्टा लुछ्नु; जगल्ट्याउनु

५. नाङ्गो तुल्याउनु; नङ्ग्याउनु

६. रौँ वा भुवा लुछ्नु; भुत्ला उखेल्नु