जागिर

[ना.]

१. त्यसरी काम गरेबापत निश्चित अवधिमा पाउने गरी तोकिएको रकम; तलब; तनखा; बेतन।

२. मुगलकालीन भारतमा बादशाहका तर्फबाट भारदारलाई दिइने उच्च पद वा उक्त पदको आधारमा दिइने भूभाग

३. सरकारी वा गैरसरकारी सङ्घ, संस्था, कार्यालयमा काम गर्ने पेसा; नोकरी; सेवा