गृह · शब्दकोश

जथाभाबी

[क्रिवि.]

१. नियम वा विधिअनुसार नगरेर; जस्तो मन लाग्यो त्यस्तै।

२. परिणामप्रति ध्यान नदिएर; जे पर्ला सोही टर्ला भन्ने भावनासित।

⟵ फेरि सूचीमा जानुहोस्