गृह · शब्दकोश

लुछ्नु

[सक्रि.]

१. चाम्रो वस्तु पक्रेर तान्नु; खिच्नु।

२. जबर्जस्ती तानेर छुट्याउनु; चुँडाल्नु; चुँड्नु।

३. जबर्जस्तीसित लिनु; खोस्नु।

४. दाँत, नङ्ग्रा आदिले चिथोर्नु; नङ्ग्य्राउनु।

५. भुत्ला अलग्याउनु; भुत्ल्याउनु।

६. लाछ्नु; लछार्नु।

⟵ फेरि सूचीमा जानुहोस्