गृह · शब्दकोश

भुवा

[ना.]

खरानी।

[ना.]

मकै वा गहुँ भुटेको खाजा।

[ना.]

१. धुस्सा आदिमा धुस्निएर निस्केको मसिना रौँजस्तै नरम वस्तु।

२. निको हुन थालेको घाउखटिराको साह्रै मसिना पाप्राको समूह।

३. निबुवा आदि फलको गुदीभन्दा बाहिर र बोक्राभन्दा भित्रपट्‌टि रहेको, खान पनि हुने वस्तु।

४. मुलायम अनुभव हुने, मसिना, कमला रौँ; भुवा।

५. सिमल, कपास आदिको नरम रुवा।

[ना.]

पाखोजग्गा।

⟵ फेरि सूचीमा जानुहोस्