नङ्ग्याउनु

[सक्रि.]

१. नाङ्गो पार्नु; निर्वस्त्र तुल्याउनु

२. बोक्रो, खोस्टो आदि झिक्नु; खोस्ट्याउनु

३. भएभरको सम्पत्ति लिनु; सिरीखुरी पार्नु