गृह · शब्दकोश

भुत्ला

[ना.]

१. चिथ्रो; भुत्रो।

२. थोरै वस्तु; सानो टुक्रो।

३. भुवा; रौँ।

⟵ फेरि सूचीमा जानुहोस्