गृह · शब्दकोश

फटाउनु

[सक्रि.]

१. फाट्ने पार्नु; फाट्न लगाउनु।

२. च्यात्नु; फार्नु।

३. धाँजो पार्नु; चिरा पार्नु।

४. मिलेका दुई वा अधिक वस्तुलाई अलग पार्नु; छुट्याउनु।

५. मिलेका व्यक्तिहरूमा बेमेल गराउनु; फाटो गराउनु।

[सक्रि.]

आगो निभाउनु।

⟵ फेरि सूचीमा जानुहोस्