गृह · शब्दकोश

भिड्नु

[सक्रि.]

१. जबरजस्ती जिम्मा लाग्नु।

२. जोडिनु; मिल्नु; भेटिनु।

३. दाँजिनु।

४. परस्परमा लडन्त हुनु; मुठभेड हुनु; टकराउनु।

५. रुजु गरिनु।

६. रोहबरमा राखिनु।

७. मुकाबिला गर्नु; सामना गर्नु; जुध्नु।

⟵ फेरि सूचीमा जानुहोस्