गृह · शब्दकोश

जबरजस्ती

[वि.]

१. बलात्कारपूर्वक।

२. बलजफती; थिचोमिचो; मुढे पेलाइ; अचाक्ली।

३. समातेपछि छाड्दै नछाड्ने व्यवहार।

४. इच्छाका विरुद्ध वा बलात्कारपूर्ण।

⟵ फेरि सूचीमा जानुहोस्