गृह · शब्दकोश

सामना

[ना.]

१. आमनेसामने हुने काम; मुखामुख।

२. सामुन्ने पारेर एकअर्को पक्षका बिच सङ्घर्ष गर्ने काम; मुकाबिला; मुठभेड।

⟵ फेरि सूचीमा जानुहोस्