मुठभेड

[ना.]

१. परस्परको भिडन्त; मुक्की हानाहान; मुक्कामुक्की

२. प्रायः मन नपर्दो मानिससँग अप्रत्याशित रूपले भएको भेट; जम्काभेट