गृह · शब्दकोश

रुजु

[वि.]

१. सक्कल प्रतिसित नक्कल भिडाउने र जाँच्ने काम।

२. उपस्थित; हाजिर।

३. तम्तयार; तत्पर।

⟵ फेरि सूचीमा जानुहोस्