गृह · शब्दकोश

जिम्मा

[ना.]

१. जिम्माको अभिभारा लिनेले बेहोर्नुपर्ने रीतअनुसारको रकम आदि; तिरो।

२. बिग्रेमा, नासिएमा आफू जबाफदेही बनी लिइएको कुनै अभिभारा; उत्तरदायित्व।

⟵ फेरि सूचीमा जानुहोस्