रोहबर

[ना.]

१. अगिल्तिर; सामुन्ने; समक्ष

२. अगिल्तिर वा सामुन्ने रहेको स्थिति