गृह · शब्दकोश

मुकाबिला

[ना.]

१. कुनै विषयमा दुई थरी व्यक्ति वा वस्तुका बिचमा हुने बराबरीको भावना; दाँजो; तुलना।

२. डट्ने काम; सामना।

३. मुठभेड; द्वन्द्वयुद्ध; लडाइँ; भिडन्त।

४. विरोध; प्रतिरोध।

⟵ फेरि सूचीमा जानुहोस्