१. काममा तन्मय भएर लाग्नु; दत्तचित्त हुनु।
२. कुनै तरल पदार्थले आर्द्र हुनु; निथ्रुक्क हुनु; रुज्नु।
३. कुनै विषयबारे पोख्त हुनु; पारङ्गत हुनु।
४. पानीमा परेर अन्न आदि फुल्नु; ढाडिनु।