पोख्त

[वि.]

१. अनुभवी; सिपालु; कुशल

२. कुनै काम गर्न वा भन्नमा चतुर; निपुण; दक्ष

३. पक्का; दृढ; बलियो