आर्द्र

[वि.]

१. गिलो; नरम

२. पग्लेको।

३. पानीले भिजेको; चिसो

४. रसयुक्त; रसिलो