निथ्रुक्क

[क्रिवि.]

पानी वा पसिनाले सम्पूर्ण शरीर बेसरी भिज्ने गरी; झरीमा बेसरी रुझ्ने किसिमले; निथाचूर्ण