गृह · शब्दकोश

दत्तचित्त

[वि.]

मन वा चित्तलाई एउटै काममा केन्द्रित गरेको; एकचित्त; एकाग्र।

⟵ फेरि सूचीमा जानुहोस्