गृह · शब्दकोश

ढाडिनु

[अक्रि.]

१. कागत, काठजस्ता वस्तु र बिरौँला वा दाना भएका खाद्य पदार्थ आदि पानी वा ओसमा परेर फुल्नु; भिज्नु।

२. खानपिन वा वायुका विकारले पेट फुल्नु; ढुस्सिनु।

३. गलगिद्द हुने गरी खानु वा खाँदा अपच भई पेट उकुसमुकुस हुनु।

⟵ फेरि सूचीमा जानुहोस्