राजसभा

[ना.]

राजाहरूको वा राजाको उपस्थिति भएको भारदारसहितका गण्यमान्य व्यक्तिहरूको सभा; भारदारी सभा