ओहदा

[ना.]

१. कसैको आर्थिक स्तर वा योग्यता; हैसियत; औकात; ल्याकत

२. कुनै कार्यालयका कर्मचारी वा पदाधिकारीको दर्जा; पद।