चौतरिया

[ना.]

१. चौताराको हेरचाह गर्ने; राजाका सबैभन्दा नजिकका भाइबन्धु

२. राजाद्वारा राजकीय सम्मान पाएका बन्धुवर्ग; राजखलक।

[ना.]

नेपालका पहाडी मूलका ठकुरीको एक थर।