गृह · शब्दकोश

राजकर्मचारी

[ना.]

१. राजाको कर्मचारी; दरबारको कर्मचारी

२. सरकारी सेवामा नियुक्त कर्मचारी; सरकारी सेवाको जागिरदार व्यक्ति

⟵ फेरि सूचीमा जानुहोस्