गृह · शब्दकोश

कपरदार

[ना.]

१. दरबारको एक साधारण कर्मचारी।

२. राजाको ढुकुटी तथा खरखजाना।

३. शाहकालीन दरबारमा राजाको खजानाको जिन्सी सामानको हेरचाह गर्ने उच्च कर्मचारी; जिन्सी खजान्ची।

⟵ फेरि सूचीमा जानुहोस्