गृह · शब्दकोश

चैत

[ना.]

चित्रा नक्षत्रले युक्त महिना; वर्षको अन्तिम महिना; चैत्र।

[ना.]

सुदूरपश्चिमको डोटी र यसका आसपासमा प्रचलित ऐतिहासिक, पौराणिक र धार्मिक चरित्रका गाथामा आधारित लोककाव्य (राम शाहीको चैत, लाल द्यौवाको चैत, कृष्णजीको चैत, सीताजीको चैत इ.)।

⟵ फेरि सूचीमा जानुहोस्