गृह · शब्दकोश

हैरान

[वि.]

१. छक्क पार्ने तथा उदेकलाग्दो काम बेहोर्नुपर्दा आत्तिएको; दिक्दार; वाक्क।

२. थाकेको; थकित; क्लान्त।

३. हिँड्दा, घुम्दा, खोज्दा आदि कारणले व्याकुल।

⟵ फेरि सूचीमा जानुहोस्