गृह · शब्दकोश

व्यङ्ग्य

[वि.]

१. अभिधा र लक्षणाभन्दा भिन्न व्यञ्जनाबाट बुझिने गूढार्थ; प्रतीत हुने अर्थ।

२. छनक।

३. व्यञ्जनावृत्तिबाट बोध हुने; बलाघातबाट अर्कै गहिरो अर्थ झल्कने; एउटा कुरा भनेझैँ गरी अर्को कुरा भनिएको; छेड हानिएको।

⟵ फेरि सूचीमा जानुहोस्