गृह · शब्दकोश

भ्रष्टाचार

[ना.]

१. कानुनविरुद्ध नैतिक पतन हुने काम; घुस खाई पक्षपातले गरिने निर्णय; भ्रष्ट मनसायबाट गरिने काम।

२. पतित आचरण; दूषित मर्यादा।

⟵ फेरि सूचीमा जानुहोस्