गृह · शब्दकोश

अनियमित

[वि.]

१. अव्यवस्थित।

२. नियम नभएको; नियम नमानिएको।

३. नियमको पालना नभएको; नियमविपरीत।

४. स्थान, समय वा प्रक्रिया निर्धारित नभएको।

⟵ फेरि सूचीमा जानुहोस्