गृह · शब्दकोश

भर्ता

[वि.]

१. लोग्ने; पति।

२. भरणपोषणको अभिभारा वहन गर्ने; पालनपोषण गर्ने (व्यक्ति)।

[वि.]

१. भर्ती।

२. पूरा; भरी।

३. भरिएको; टन्न भएको।

[ना.]

सग्लै पोलेको आलु वा भन्टा मुछेर त्यसमा नुन, काँचो तेल, लसुन, खुर्सानी मिसाई मुछेर तयार पारिएको एक प्रकारको अचार; चोखा; भन्टाको लेदो तरकारी; भुर्ता।

⟵ फेरि सूचीमा जानुहोस्