गृह · शब्दकोश

भुर्ता

[ना.]

१. एक थरी माछो।

२. भन्टा, लौका आदिको लदबदे तरकारी; लेदो बनाएको तरकारीको एक थरी परिकार; भर्ता।

⟵ फेरि सूचीमा जानुहोस्